को को छन् चीन भ्रमणमा जाने माधव नेपाल नेतृत्वको नेकपा एसको टोलीमा ? – Nepal Press

को को छन् चीन भ्रमणमा जाने माधव नेपाल नेतृत्वको नेकपा एसको टोलीमा ?

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल १५ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै चीन प्रस्थान गरेका छन् । चिनिँया कम्युनिस्ट पार्टीको निमन्त्रणमा नेपाल त्यसतर्फ लागेका हुन् ।

नेपालको टोलीमा श्रीमती गायत्री नेपाल, कृषि मन्त्री डा.बेदुराम भुसालसहित सातै प्रदेशका नेताहरु समेटिएका छन् ।

भ्रमण दलमा सुदूरपश्चिमबाट हर्कबहादुर सिंह,मजदुरबाट बिष्णु लम्साल,दलितबाट गणेश बिके,मधेसबाट सुधीर साह,कोशीबाट विद्या चाम्लिङ,लुम्बिनीबाट मोहन गौतम र गण्डकीबाट शर्मिला पौडेल छन् ।

त्यस्तै अब्दुल हुसेन खा,लोकवहादुर हमाल,शमसेर लामा,बिष्णु कुमार महतो र प्रकाश ढकाल पनि भ्रमण दलमा छन् ।


प्रतिक्रिया

One thought on “को को छन् चीन भ्रमणमा जाने माधव नेपाल नेतृत्वको नेकपा एसको टोलीमा ?

  1. चीन भ्रमण जाने होइन, युरोप अमेरिका नभए भारत जानू धेरै राम्रो हुन्छ। पैसा दिने नै तिनीहरु हुन चिनबाट आसा नगर्नु होला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर