तस्बिरमा हेर्नुस्- सचिवालय बैठकमा एमाले नेताहरूको पोज – Nepal Press

तस्बिरमा हेर्नुस्- सचिवालय बैठकमा एमाले नेताहरूको पोज

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।

केपी शर्मा ओलीको अध्यक्षमा जारी बैठकमा महासचिव शंकर पोखरेल, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू रामबहादुर थापा बादल, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेलगायतका नेताहरू सहभागी छन् ।

बैठकमा आसन्न मध्य पहाडी लोक मार्ग केन्द्रित अभियानको बारेमा छलफल केन्द्रित रहेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा झुलाघाटदेखि चिवा भञ्ज्याङसम्मको पदयात्रा हुँदैछ । बैठकले पदयात्राको मिति तय गर्नेछ।

हेर्नुहोस् नेपाल प्रेसकर्मी गौरव पौडेलले कैद गरेका तस्बिरहरू


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर