एमालेले बोलायो केन्द्रीय कमिटी बैठक – Nepal Press

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले आगामी मंसिर ६ गते पार्टीको केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले मंसिर ६ गते केन्द्रीय कमिटी बैठक बस्ने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियानलाई सफल बनाउन नेताहरू परिचालन र आवश्यक योजना तयारीका लागि केन्द्रीय कमिटी बोलाइएको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर