इलाम २ मा एमालेका सुहाङको अग्रता फराकिलो बन्दै, फाकफोकथुमको वडा ५ ले ८ सयको मतान्तर – Nepal Press

इलाम २ मा एमालेका सुहाङको अग्रता फराकिलो बन्दै, फाकफोकथुमको वडा ५ ले ८ सयको मतान्तर

काठमाडौं । इलाम २ मा नेकपा एमालेका सुहाङ नेम्वाङको अग्रता फराकिलो बन्दै गएको छ ।

हालसम्मको मतगणनामा उनले ३२४९ मत पाउँदा नेपाली कांग्रेसका डम्बर खड्काले २४६९ मत ल्याएका छन् ।

नेम्वाङ ७८० मतले अघि रहेका छन् ।

त्यस्तै, पहिचान पक्षका स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिमले ६९६ मत ल्याउँदा रास्वपाका मिलन लिम्बूले ४३४ मत ल्याएका छन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *