राजनीति – Page 1050 – Nepal Press
राजनीति

चिनियाँ टोलीले भेटघाट थाल्यो

काठमाडौं । नेकपा विभाजनबारे चासो राख्दै आइतबार अपराह्न काठमाडौं आइपुगेको चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउसहित चार सदस्यीय टोलीले बेलुकी ५ बजे राष्ट्रपतिलाई भेटेर आफ्नो काम शुरु गरेको छ । त्यसअघि दूतावासमा काठमाडौंस्थित विभिन्न चिनियाँ पदाधिकारीसँग उपमन्त्री गुओको टोलीले परामर्श गरेको थियो । स्रोतका अनुसार आजै बेलुकी...