राष्ट्रियसभाको अधिवेशन पुस १७ गते – Nepal Press

राष्ट्रियसभाको अधिवेशन पुस १७ गते

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम राष्ट्रियसभाको अधिवेशन यही पुस १७ गते आह्वान गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा शुक्रबार अपराह्न ४ बजे बैठक आह्वान गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर