राष्ट्रियसभाको अधिवेशन पुस १७ गते

२०७७ पुष १२ गते १७:४५

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम राष्ट्रियसभाको अधिवेशन यही पुस १७ गते आह्वान गरेकी छिन् ।
राष्ट्रपति भण्डारीले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा शुक्रबार अपराह्न ४ बजे बैठक आह्वान गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर