राजनीति – Page 1049 – Nepal Press
राजनीति

कार्यकर्तालाई देउवाको निर्देशन–दुई गजको दूरीमा बस्नू, भ्याक्सिन नआउन्जेल जोगिनू (भिडियो)

प्रतिनिधिसभा विघटनपछि दलहरुले दिनहुँ जुलुस प्रदर्शन गरिरहेका छन् । कोभिडप्रतिको सचेतना पटक्कै देखिंदैन । तर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने कोभिडको महामारीप्रति सचेत देखिएका छन् ।