राजनीति – Page 1047 – Nepal Press
राजनीति

नयाँ सरकार नबन्न सक्छ, चुनावमा जानुपर्ने हुनसक्छ: देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कारण अहिलेको राजनीतिक अवस्था आइपरेको बताएका छन् । निजामती कर्मचारी युनियन संघको काठमाडौंमा आयोजित विधान अधिवेशनको उद्घाटन गर्दै सभापति देउवाले प्रचण्डले खुट्टा टेक्न नसकेका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले ‘लात हानेको’ आरोप लगाए । आमनिर्वाचन...