राजनीति – Page 1047 – Nepal Press
राजनीति

उपराष्ट्रपति र सभामुखप्रति प्रधानमन्त्रीका सल्लाहकारको टिप्पणी- शपथग्रहण बहिष्कार गरेर पदमा टाँस्सिइरहने ?

काठमाडौं । प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झाको शपथ ग्रहणमा उपराष्ट्रपति र सभामुख अनुपस्थित हुनु पदीय जिम्मेवारी एवं कर्तव्य स्वेच्छिक नभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् । शुक्रबार शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले झालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी थिइन् । तर,...