राजनीति – Page 1046 – Nepal Press
राजनीति

प्रचण्ड–माधव पक्षको बैठक जारी, ओलीलाई निष्कासनको घोषणा गरिँदै

काठमाडौं । विभाजित नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्सनको तयारी गरेको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी स्थायी कमिटी बैठकमा ओलीलाई निष्कासनको एजेण्डामाथि छलफल भइरहेको एक सदस्यले जानकारी दिए । ती सदस्यले भने– बैठकमा ओलीलाई निष्कासनको एजेण्डा प्रवेश भइसकेको छ ।...