राजनीति – Page 1048 – Nepal Press
राजनीति

प्रदेश १ सभा : नेकपाको दुवै पक्षको अडानले बैठक खुलाउने वार्ता निष्कर्षविहीन

विराटनगर । प्रदेश १ को प्रदेश सभा बैठक खुलाउनेबारे नेकपाको दुई पक्षबीच भएको वार्ता बिनानिष्कर्ष टुगिंएको छ । मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेस भएसँगै देखिएको विवाद निरुपण गर्न पहिलोपटक यी दुई पक्ष संवादका लागि जुटेका हुन् । करिव २ महिनाअघि नेकपाको प्रचण्ड-माधव पक्षका सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गराएयता...