ओलीलाई प्रधानको प्रश्न : राजीनामा दिने कि नदिने ? – Nepal Press

ओलीलाई प्रधानको प्रश्न : राजीनामा दिने कि नदिने ?

काठमाडौं । नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिने वा नदिनेबारे संसदमा स्पष्ट पार्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै सांसद प्रधानले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले औपचारीक रुपमै प्रधानमन्त्रीको राजीनामा माग गरिसकेको अवस्थामा प्रधानमन्त्रीको धारण के हो ? भनी प्रश्न गरेका हुन् ।

प्रधानले संसदीय प्रणालीमा प्रधानमन्त्रीले जनताको सार्वभौम केन्द्र संसदमा आएर आफ्ना कुरा राख्नुको साटो सार्वजनिक मञ्चमा जथाभावी टिप्पणी गर्दै हिँडेको भनी आलोचना समेत गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *