भीमसेनदास प्रधान – Nepal Press
भीमसेनदास प्रधान

ओलीलाई प्रधानको प्रश्न : राजीनामा दिने कि नदिने ?

काठमाडौं । नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिने वा नदिनेबारे संसदमा स्पष्ट पार्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै सांसद प्रधानले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले औपचारीक रुपमै प्रधानमन्त्रीको राजीनामा माग गरिसकेको अवस्थामा प्रधानमन्त्रीको धारण के हो ? भनी प्रश्न गरेका हुन् ।...