कास्कीमा माधव पक्षीय एमालेको सपथग्रहण, को-को छन् कमिटीमा (सूचीसहित) – Nepal Press

कास्कीमा माधव पक्षीय एमालेको सपथग्रहण, को-को छन् कमिटीमा (सूचीसहित)

पोखरा । नेकपा एमालेको माधव नेपाल पक्षले कास्कीमा समानान्तर जिल्ला कमिटी घोषणा गरेको छ । पोखरामा जारी माधव नेपाल पक्षको कार्यक्रममा नवगठित कमिटीका सदस्यहरुलाई सपथग्रहण गराइएकाे माधव पक्षीय अनेरास्ववियुका जिल्ला सचिव तथा समानान्तर जिल्ला कमिटीका सदस्य राजन शर्मा पराजुलीले नेपाल प्रेसलाई जानकारी दिए ।

माधव नेपाल र सुरेन्द्र पाण्डेको उपस्थितिमा भएको भेलाले कास्कीमा जिल्ला कमिटी गठन गरेको थियो । कमिटीको अध्यक्षमा धनराज आचार्य,उपाध्यक्ष शोभखर भण्डारी,सचिव होम नेपाली र उपसचिव पूर्ण लामा चयन भएका छन् ।

जिल्ला कमिटीका सदस्यहरुको नामावली टुंगो लागेपछि तुलवहादुर गुरुङको उपस्थितिमा सपथग्रहण भएको हो । माधव नेपाल पक्षीय जिल्ला कमिटीका सदस्यहरुको सूची यस प्रकार छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर