संसदमा बहुचर्चित सूचना प्रविधि विधेयक पेश हुँदै – Nepal Press

संसदमा बहुचर्चित सूचना प्रविधि विधेयक पेश हुँदै

काठमाडौं। प्रतिनिधिसभाको आजको बैठक केही बेरमा बस्दैछ।

बैठकमा बहुचर्चित सूचना प्रविधि सम्बन्धी विधेयक पनि पेश हुने कार्यसूची रहेको छ।

विकास तथा प्रविधि समितिकी सभापति कल्याणी कुमारी खड्काले बैठकमा ‘सूचना प्रविधि सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०७७’ पेशगर्ने छिन् ।

कतिपयले यो विधेयकले अभिव्यक्ति स्वतन्त्रतामा संकुचन ल्याउने भन्दै विरोध गरिरहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर