तस्बिरमा हेर्नुस् प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको प्रदर्शन – Nepal Press
तस्बिरमा हेर्नुस् प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको प्रदर्शन
नेपाल प्रेस २०७७ पुष १३ गते १३:५१
२०७७ पुष १३ गते १३:५१

काठमाडौ । नेपाली कांग्रेस संसद विघटनविरुद्ध सडकमा उत्रिएको छ । प्रतिनिधिसभा भंग गर्ने सरकारको कदम असंवैधानिक र अलोकतान्त्रिक रहेको आरोप लगाउँदै कांग्रेसले देशभरका १६५ निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको हो ।

प्रदर्शनलाई सम्बोधन गर्दै कांग्रेसका नेताहरुले सरकारको तीव्र आलोचना गरेका छन् भने सर्वसत्तावादको अभ्यासलाई सफल हुन नदिने घोषणा गरेका छन् ।