कांग्रेसको प्रदर्शन – Nepal Press
कांग्रेसको प्रदर्शन

तस्बिरमा हेर्नुस् प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको प्रदर्शन

प्रतिनिधिसभा भंग गर्ने सरकारको कदम असंवैधानिक र अलोकतान्त्रिक रहेको आरोप लगाउँदै कांग्रेसले देशभरका १६५ निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको हो ।