राजनीति – Page 1025 – Nepal Press
राजनीति

‘अकारण’ किन सारिदैछ कांग्रेस बैठक ?

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक सुरु भएको मंगलबार एक महिना पूरा हुँदैछ । प्रतिनिधिसभा विघटनलाई ‘अलोकतान्त्रिक र असंवैधानिक’ ठहर गर्दै दोस्रो चरणको आन्दोलनमा होमिएपनि कांग्रेस केन्द्रीय समितिको समष्टीगत धारणा अझै बनिसकेको छैन । केन्द्रीय समितिको बैठक पटक–पटक सरेको छ भने बैठक बसेको दिनमा पनि थोरै नेताहरुले मात्रै...