राजनीति – Page 1026 – Nepal Press
राजनीति

ओली-प्रचण्ड नेतृत्वको नेकपाविरुद्धको मुद्दा सुनुवाइ आज पनि स्थगित

काठमाडौं । नेपाल कम्युनिष्‍ट पार्टीको आधिकारिकता आफ्नो रहेको दाबी गर्दै ऋषि कट्टेलले दायर गरेको मुद्दाको सुनुवाइ आज पनि स्थगित भएको छ । न्यायाधीशद्वय वमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासमा परेको मुद्दाको सुनुवाई महान्यायाधिवक्ता कार्यालयले नभ्याउने भनेपछि स्थगित भएको हो । कट्टेलको मुद्दा २ वर्षदेखि सर्वोच्च अदालतमा विचाराधीन छ...