संसद विघटनविरुद्ध नागरिक विरोध (फोटोफिचर) – Nepal Press
संसद विघटनविरुद्ध नागरिक विरोध (फोटोफिचर)
निशान्त सिंह गुरुङ्ग २०७७ माघ ५ गते १८:२४
२०७७ माघ ५ गते १८:२४

काठमाडौं । संसद विघटनविरुद्ध स्वातन्त्र नागरिक समाजले विरोध प्रदर्शन गरेको छ । समाजले सोमबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको हो ।