विरोध – Nepal Press
विरोध

ठेकेदारले काम नगरेपछि सडकमा कोदो रोपेर जनप्रतिनिधिले नै गरे विरोध

गोरखा । सडक निर्माणलाई छिटो सम्पन्न गर्न माग गर्दै गोरखा आरुघाट–सडकखण्डमा जनप्रतिनिधिसहितका स्थानीयवासीले कोदो रोपेका छन् । ठेकेदारको चरम लापरवाहीका कारण लामो समयदेखि सो सडकखण्डको काम अवरुद्ध छ । गोरखा नगरपालिका–४ का वडाध्यक्ष रामशरण अधिकारीले आज हिलाम्मे सडकमा कोदो रोपेको जानकारी दिए। ढुङ्गागाडे मोडमा वर्षौदेखि सडक निर्माण अलपत्र हुँदा...