संसद विघटनविरुद्ध नागरिक विरोध (भिडियो) – Nepal Press

संसद विघटनविरुद्ध नागरिक विरोध (भिडियो)

निशान्त सिंह गुरुङ्ग २०७७ माघ ५ गते १८:४९
२०७७ माघ ५ गते १८:४९

काठमाडौं । संसद विघटनविरुद्ध स्वातन्त्र नागरिक समाजले विरोध प्रदर्शन गरेको छ । समाजले सोमबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको हो ।