राजनीति – Page 1027 – Nepal Press
राजनीति

वामदेवप्रति झाँक्रीको कटाक्ष : प्रचण्ड-माधवका कुरा ओलीलाई लाएर बार्गेनिङ गरे (भिडियो)

काठमाडौं । प्रचण्ड-माधव नेपाल नेतृत्वको विभाजित नेकपाकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले पार्टी विभाजनको सहायक कारक वामदेव गौतमको बार्गेनिङ रहेको आरोप लगाएकी छन् । शनिवार तनहुँमा आयोजित कार्यक्रममा झाँक्रीले सचिवालयमा बहुमत गुम्ने डरले प्रचण्ड र माधव नेपालले वामदेवले जे भने पनि लतारिंदा ओलीको शक्ति बढेको बताइन् । झाँक्रीले गौतमले प्रचण्ड-माधव...