फोटो र भिडियोमा हेर्नुस् नागरिक अभियन्ताको मार्चपास – Nepal Press

फोटो र भिडियोमा हेर्नुस् नागरिक अभियन्ताको मार्चपास

काठमाडौं । प्रतिनिधिसभा विघटनलाई प्रतिगमन भन्दै आन्दोलनमा उत्रिएका लेखक,पत्रकार,साहित्यकार लगायतका नागरिक अभियन्ताले शुक्रवार लैनचौरदेखि राष्ट्रपति भवन शीतल निवास नजिकसम्म मार्चपास गरेका छन् ।

प्रहरीले पानीपोखरीबाट अघि बढ्न नदिएपछि उनीहरुले त्यहिँ सभा गरेका थिए । सभालाई सम्बोधन गर्दै कृष्ण खनाल,श्याम श्रेष्ठ लगायतले प्रधानमन्त्री निरंकुश र सत्ता कब्जाको तयारीमा लागेको टिप्पणी गरे ।

मार्चपासमा खगेन्द्र संग्रौला,नारायण वाग्ले,सन्जिव उप्रेती लगायत करीव दुई दर्जन अभियन्ता सहभागी थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर