नागरिक अभियन्ता – Nepal Press
नागरिक अभियन्ता

नागरिक अभियन्ता भन्छन्ः सर्वोच्चको फैसला स्वागतयोग्य, अरु प्रतिगमनविरुद्धको आन्दोलन जारी

काठमाडौं । सर्वोच्च अदातलको संसद पुनःस्थापना गर्ने निर्णयलाई स्रष्टा तथा नागरिक समाजका अभियन्ताहरूले स्वागतयोग्य भनेका छन् । निरन्तर आन्दोलनको अग्रपंक्तिमा देखिएका लेखक तथा पत्रकार नारायण वाग्लेले सर्वोच्चको निर्णय आम नागरिकको पक्षमा भएको बताए । ‘यो स्वागतयोग्य निर्णय हो । बाँकी हाम्रो विज्ञप्तिमार्फत नै भन्नेछौं ।’ अभियन्ता रीता परियारले सामाजिक...