संवैधानिक परिषद्‍‌विरुद्धको रिट लिएर सभामुख पुगे सर्वोच्च – Nepal Press
ब्रेकिङ

संवैधानिक परिषद्‍‌विरुद्धको रिट लिएर सभामुख पुगे सर्वोच्च

काठमाडौं । संवैधानिक परिषद्ले गरेका नियुक्ति र शपथग्रहण समेत गैरकानुनी तथा असंवैधानिक भन्दै सभामुख अग्नि सापकोटा आफैं रिट लिएर सर्वोच्च अदालत पुगेका छन् ।

सभामुख सापकोटासहित विभाजित नेकपाका शशी श्रेष्ठ, रामकुमारी झाँक्री, अमृता थापालगायतका विघटित प्रतिनिधिसभाका सदस्यहरू पनि शपथग्रहण र नियुक्ति बदर गर्न माग गर्दै अदालत पुगेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर