ओली पक्षको शक्ति प्रदर्शनका १३ नारा- केपी ओली राम्रो हो, सूर्य चिह्न हाम्रो हो – Nepal Press

ओली पक्षको शक्ति प्रदर्शनका १३ नारा- केपी ओली राम्रो हो, सूर्य चिह्न हाम्रो हो

काठमाडौं । पार्टी विभाजनपछि अहिलेसम्मकै ठूलो जनसभा गरेर देशलाई सन्देश दिन खोजेको केपी अ‍ोली नेतृत्वको नेकपाले आजको सभाअघि गर्ने जुलुसमा लगाइने नारा तय गरेको छ ।

आयोजकले अराजकताको अन्त्य,राजनीतिक स्थिरता, संविधानका रक्षा,राष्ट्रिय स्वाधिनता,ताजा जनादेश,विकासको निरन्तरता भन्ने मूल नारा तय गरेका छन् ।

ओली पक्षले तय गरेका १३ वटा नारामध्ये तीनवटा केपी ओली केन्द्रित छन् । विदेशी सेना फिर्ता गर्ने र राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने कुरालाई पनि ओली पक्षले नारामा समेटेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर