प्रतिनिधिसभा विघटनको मुद्दामा अब दैनिक सुनुवाइ हुने – Nepal Press

प्रतिनिधिसभा विघटनको मुद्दामा अब दैनिक सुनुवाइ हुने

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा चाँडो किनारा लगाउँन अब संवैधानिक इजलासमा दैनिक सुनुवाइ हुने भएको छ । आइतबारको बहस सकिएपछि सोमबार पनि सुनुवाइ हुने जानकारी दिइएको हो ।

यसअघि संवैधानिक इजलास बुधबार र शुक्रबार मात्र बस्ने गरेको थियो । तर प्रतिनिधिसभा विघटनको मुद्दामा राष्ट्रको चासो रहेको र चाँडो किनारा नलगाउँदा वैशाखमा निर्धारित निर्वाचनमै असर पर्ने भएकाले दिनहुँ सुनुवाइ हुने भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर