संवैधानिक इजलास – Nepal Press
संवैधानिक इजलास

सर्वोच्चमा पाँच महिनापछि संवैधानिक इजलास बस्दै, नयाँ दर्ता भएका मुद्दाको पेसी तोकिने

काठमाडौं । सर्वोच्च अदालतमा पाँच महिनापछि आज संवैधानिक इजलास बस्ने भएको छ । संवैधानिक इजलास पछिल्लोपटक १३ असोजमा बसेको थियो । सर्वोच्च अदालका प्रवक्ता विमल पौडेलका अनुसार शुक्रबार नयाँ दर्ता भएका मुद्दाको पेसी तोकिनेछ भने हरेक बुधबार प्रक्रियामा रहेका मुद्दा हेरिनेछ । यसअघि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलन सुरु भएपछि सर्वोच्चमा...

1 2 3 5