नेपाललाई पहिलो झट्का, अनिल ५ रन बनाएर आउट – Nepal Press

नेपाललाई पहिलो झट्का, अनिल ५ रन बनाएर आउट

काठमाडौं । वेस्ट इन्डिजसँगको पाँच खेलको टी-२० सिरिजको पहिलो खेलमा नेपाललाई पहिलो झट्का लागेको छ ।

२०५ रनको विशाल लक्ष्य पछ्याएको नेपालले १२ रन जोड्दा ओपनर अनिलकुमार साहलाई गुमाएको हो ।

अनिल तेस्रो ओभरको पहिलो बलमा ५ रन बनाउँदै आउट भए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर