नेपालले गुमायो दुवै ओपनर – Nepal Press

नेपालले गुमायो दुवै ओपनर

काठमाडौं । वेष्ट इन्डिज ‘ए’ सँगको पहिलो खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ । २०५ रनको विशाल लक्ष्य पछ्याएको नेपालले ३८ रन जोड्दा ओपनर कुशल भुर्तेललाई गुमाएको हो ।

कुशल १२ बलमा १६ रन जोडेर आउट भए । यसअघि अर्का ओपनर अनिल साह तेस्रो ओभरको पहिलो बलमा ५ रन बनाउँदै आउट भएका थिए ।

अहिले कप्तान रोहित पौडेल र कुशल मल्ल क्रिजमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर