कुटनीति प्रेस – Page 39 – Nepal Press
कुटनीति प्रेस

नेपाल प्रवेश गर्ने विदेशी नागरिकलाई सरकारका तीन सर्त

काठमाडौं । सरकारले नेपालसँग सीमा जोडिएका मुलुक बाहेकको देशका नागरिकलार्ई स्थलमार्गबाट हुने आवागमन रोक्ने निर्णय गरेको छ । बुधबार मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्दै प्रवक्ता पार्वत गुरुङले उक्त जानकारी दिएका हुन् । भारत र चीनका नागरिकलाई नेपाल प्रवेशका लागि सरकारले दुई सर्त अघि सारेको छ । जसमा नेपाल प्रवेश गर्नुको...