नेपाललाई ट्रान्जिट बनाएर तेस्रो देश जान नपाइने – Nepal Press

नेपाललाई ट्रान्जिट बनाएर तेस्रो देश जान नपाइने

काठमाडौं । नेपाललाई ट्रान्जिट बनाएर भोलिदेखि तेस्रो मुलुक जान नपाइने भएको छ । कोभिड-१९ को नयाँ भेरिएन्टको जोखिम कम गर्न यस्तो निर्णय लिइएको अध्यागमन विभागले जनाएको छ ।

सूचना अधिकारी झंकनाथ ढकालले विज्ञप्ती जारी गर्दै बुधबारदेखि लागु हुने गरि यस्तो निर्णय भएको उल्लेख गरेका हुन् । बैशाख १५ गते मध्यरात १२ बजेदेखि निर्णय लागु हुने जनाइएको छ ।

विदेशबाट नेपाललाई अन्तिम गन्तव्यस्थल बनाई आउन र नेपालबाट विदेश जान साविक बमोजिमकै निर्णय निरन्तर हुने पनि विभागले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर