प्रधानमन्त्री ओलीद्वारा सीताराम यचुरीका सुपुत्रको निधनप्रति दुःख व्यक्त – Nepal Press

प्रधानमन्त्री ओलीद्वारा सीताराम यचुरीका सुपुत्रको निधनप्रति दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी)का महासचिव सीताराम यचुरीका सुपुत्रको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

कोरोनाभाइरस संक्रमणको कारण यचुरी पुत्र आशिषको निधन भएको थियो । दिवंगतप्रति श्रद्धाञ्जली व्यक्त गर्दै ओलीले पुत्रशोकमा परेका भाकपा महासचिव यचुरी तथा परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

पछिल्लो साता भारतमा संक्रमण र मृत्युदर निकै बढिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर