नेपाली नागरिकलाई दिल्लीस्थित दूतावासको एड्भाइजरी : भाइरसबाट सावधानी अपनाउनू – Nepal Press

नेपाली नागरिकलाई दिल्लीस्थित दूतावासको एड्भाइजरी : भाइरसबाट सावधानी अपनाउनू

काठमाडौं । भारतमा रहेका नेपालीहरुलाई कोभिड-१९ संक्रमणबाट बच्नको लागि सरकारले जारी गरेका स्वास्थ्य मापदण्ड अपनाउन दिल्लीस्थित नेपाली दूतावासले आग्रह गरेको छ ।
दूतावासले मंगलबार विज्ञप्ती जारी गर्दै पेशा, व्यावसाय, रोजगारी तथा अध्ययनको सिलसिलमा भारतमा रहेका नेपालीहरुलाई सावधानी अपनाउन दूतावासले आग्रह गरेका हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर