सिन्धुपाल्चोक – Nepal Press
सिन्धुपाल्चोक

सिन्धुपाल्चोकमा पाँच पालिका जितेर कांग्रेस बन्यो पहिलो पार्टी, एमाले तेस्रोमा खुम्चियो

दुई नगरपालिका र तीन गाउँपालिका जित्दै नेपाली कांग्रेस सिन्धुपाल्चोकमा पहिलो पार्टी भएको छ । सिन्धुपाल्चोकको १२ स्थानीय तहमध्ये नेपाली कांग्रेस एक्लैले बाह्रविसे, मेलम्ची नगरपालिकामा जित हासिल गरेको छ । त्यसैगरी भोटेकोशी, त्रिपुरासुन्दरी र हेलम्बु गाउँपालिका पनि कांग्रेसले जितेको छ ।