प्रचण्ड – Page 8 – Nepal Press
प्रचण्ड

देउवा भेट्न बूढानीलकण्ठ पुगे प्रचण्ड, अहिले बाबुरामसँग छलफलमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेट भएको छ । देउवालाई भेट्न प्रचण्ड उनकै निवास बूढानीलकण्ठमा पुगेका थिए । दुई नेताबीच सवा तीन बजेदेखि चार बजेसम्म छलफल भएको छ । देउवासँगको छलफल सकेर प्रचण्ड जसपा नेता बाबुराम भट्टराई भेट्न पुगेका...