प्रचण्ड
विपक्षी गठबन्धन भोलिमात्र अदालत जाने, सांसद संख्या १४९ नाघेको प्रचण्डको दावी (भिडियो)
२०७८ जेठ ९ गते १५:३०
काठमाडौं । विपक्षी गठबन्धनको तयारी नपुगेका कारण भोलिमात्र सर्वोच्च अदालतमा रिट लिएर जाने भएका छन् । परमादेशमार्फत शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा जाने तयारीमा रहे पनि माधव नेपाल पक्षका सांसदहरूको हस्ताक्षर नजुटेको र अन्य तयारी पनि नपुगेकाले भोलि बिहान १० बजे अदालत जाने निर्णय भएको हो...
नेपाल अपडेट