नेकपा एकीकृत समाजवादी – Nepal Press
नेकपा एकीकृत समाजवादी

ढकारी गाउँपालिका : ‘एक वडा, एक एम्बुलेन्स’ संचालन गर्ने नेकपा (एकीकृत समाजवादी)को प्रतिवद्धता

अछाम । नेकपा (एकीकृत समाजवादी) ढकारी गाउँपालिकाका उम्मेदवारले जितेको पहिलो वर्षमै ‘एक वडा, एक एम्बुलेन्स’ कार्यक्रम संचालन गर्ने महत्वाकांक्षी योजना अघि सारेका छन् । त्यस कार्यक्रममार्फत प्रत्येक वडामा एउटा–एउटा एम्बुलेन्स सञ्चालन गरिने छ । वडा नम्बर ६ ढुंगाचाल्नाका वडाध्यक्षका उम्मेदवर प्रकाश थापाका अनुसार निर्वाचनको पहिलो वर्षमै वडा नम्बर ६...