नेकपा एकीकृत समाजवादी – Page 2 – Nepal Press
नेकपा एकीकृत समाजवादी

नेकपा (एस) को महासचिव – तुलाधरको पल्ला भारी, पाण्डेको प्राथमिकता मुख्यमन्त्री

माधव नेपालले महासचिव कसलाई बनाउने भनेर आन्तरिक छलफल गरिरहेका छन् । महासचिव सक्रिय र संगठन बुझेको तथा प्रभावकारी फिगर हुनुपर्ने भएकाले निर्णय गर्न सकसपूर्ण छ ।