तस्बिरमा हेर्नुस् नयाँ पार्टीको नयाँ हेडक्वार्टरतर्फ अघि बढेका पाइलाहरु – Nepal Press

तस्बिरमा हेर्नुस् नयाँ पार्टीको नयाँ हेडक्वार्टरतर्फ अघि बढेका पाइलाहरु

काठमाडौं । नेकपा एमालेबाट छुटिएको बनेको नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस)को आजदेखि सञ्चालनमा आउन लागेको पार्टी कार्यालयमा नेता तथा कार्यकर्ता आउने क्रम जारी छ ।

कार्यालय उद्घाटनका लागि पार्टी अध्यक्ष माधवकुमार नेपाल आलोकनगर पुगिसकेका छन् ।

बानेश्वरस्थित आलोकनगरको पूजा थापा बस्नेतको घरमा रहने कार्यालय शुभारम्भ विशेष कार्यक्रमका लागि नेता तथा कार्यकर्ता आइरहेका छन् ।

तस्बिरमा हेर्नुस् नयाँ पार्टीको नयाँ हेडक्वार्टरतर्फ अघि बढेका नेता–कार्यकर्ताका पाइलाहरु

  



  

   

प्रतिक्रिया

One thought on “तस्बिरमा हेर्नुस् नयाँ पार्टीको नयाँ हेडक्वार्टरतर्फ अघि बढेका पाइलाहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर