महानिर्वाचनको महासंग्राम २०७९ – Page 2 – Nepal Press
महानिर्वाचनको महासंग्राम २०७९

जसपाको समानुपातिक सांसद- प्रकाश अधिकारीदेखि रेखा यादवसम्म

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले प्रतिनिधिसभा समानुपातिकतर्फ ५ जनाको नाम बुझाएको छ। शनिवार बसेको कार्यकारिणी समितिको बैठकले पाँच जना नाम आयोगलाई बुझाएको हो। जसपाबाट प्रकाश अधिकारी, सुशीला श्रेष्ठ, रेखा यादव, रञ्जु ठाकुर र सहनाज रहमान समानुपातिकमा परेका छन्। जसपासहित राष्ट्रिय दल बनेका सात पार्टीले शनिवार समानुपातिक सांसदको...