यी हुन् कांग्रेस सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशसभातर्फ समानुपातिक सांसद (सूचीसहित) – Nepal Press

यी हुन् कांग्रेस सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशसभातर्फ समानुपातिक सांसद (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसले सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशसभातर्फ समानुपातिक सांसदको टुंगो लगाएको छ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले तीन प्रदेशको समानुपातिकतर्फको सांसदको टुंगो लगाएको बैठकमा सहभागी एक पदाधिकारीले बताए।

संघ र अन्य प्रदेशमा केही विवाद भएपछि त्यसलाई टुंगाउने सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीहरुसँग छलफल गरिरहेका छन्।

सुदूरपश्चिम

दलित

१.ललिता सुनार

खसआर्य

१.मधु भारती

२.सरस्वती खड्का

३. जुना दानी

४.डम्बरी महरा

५. तुल्सी देवकोटा

थारु

१. गिता कुमारी चौधरी

कर्णाली

दलित

१.लक्ष्मी सुनार

जनजाति

२.बलिमाय बुढा

खसआर्य

१.जानकी सिंह

२.विजया बुढा

३.इन्द्र कुमारी शाही

गण्डकी

दलित
१. दिल माया पौ.बि

२. टीका कुमारी बस्याल

जनजाति

१. विमला गौचन

२. रेखा गुरुङ

३. सरस्वती गुरुङ

४. पार्वती तामाङ

खसाआर्य

१. सरस्वती अर्याल तिवारी

२. चम्पा देवि खड्का

३. कल्पना तिवारी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर