१५ वर्षमा एमालेका २२९ समानुपातिक सांसद, क–कसले पाए अवसर ? – Nepal Press

१५ वर्षमा एमालेका २२९ समानुपातिक सांसद, क–कसले पाए अवसर ?

कैलाली । प्रतिनिधसभा तर्फ यस पटक एमालेले ३४ सिट प्राप्त गरेको छ । ३४ सिटमा लागि बिभिन्न कलस्टरबाट नाम समेत  एमालेले टुङग्याएको  छ ।

यस अघि २०६४ मा एमालेले समानुपातिक तर्फ ७० सिट पाएको थियो । त्यो बेला भीम रावल, शङ्कर पोख्रेल, सुरेन्द्र पाण्डे , लालबाबु पण्डित, विष्णु रिमाल, अग्निप्रसाद खरेल जस्ता नेताहरू समानुपातिक मार्फत सांसद भएका थिए ।

त्यसपछि २०७० सालको संविधान सभा निर्वाचनमा ३३५ समानुपातिक सिटमध्ये एमालेले ८४ सिट पाएको थियो । त्यो बेला विद्यादेवी भण्डारी, युवराज ज्ञवाली, भरत मोहन अधिकारी,भानुभक्त ढकाल लगायतका नेताहरू सांसद बन्ने अवसर पाए ।

२०७४ सालमा एमालेले समानुपातिक तर्फ ४१ सिट पायो । त्यो बेला विजय सुब्बा, डा. शिवमाया तुम्बाहाम्फे, शान्ता चौधरी, जुलीकुमारी महतो, बिन्दा पाण्डे लगायतका नेताहरू सांसद बने ।

अहिले एमालेले ३४ सिट पाएको छ । अब रघुजी पन्त, एकनाथ ढकाल, नैनकला थापा मगर, सुनिता बराल लगाएतका नेता सांसद बन्ने छन् । अहिले सम्म बिन्दा पाण्डे, जुलीकुमारी महतो, शान्ता चौधरी, थममाया थापा मगर, शान्ति माया तामाङ र राधा ज्ञवाली लगायतका सीमित नेता बाहेक समानुपातिकमा अवसर पाउनेहरू दोहोरिएका छैनन् ।

यी हुन् समानुपातिकमा अवसर पाउनेहरू
२०६४ मा अवसर पाउनेहरु
छविलाल विश्वकर्मा
भीमबहादुर रावल
युवराज कार्की
रणध्वज लिम्बु
राधा ज्ञवाली
लालबाबु पण्डित
विष्णु प्रसाद रिमाल
सुरेन्द्र पाण्डे
शंकर पोखरेल
अग्निप्रसाद खरेल
अबुल कलाम आजाद
विष्णुमाया विश्वकर्मा
विभाकुमारी कार्की
विना ज्ञवाली
विनोदकुमार चौधरी
विन्दा पाण्डे
भैरे कामी
चिरन्जीवी राम थारु
दुर्गा परियार
डोल्मा तामाङ
धिरेन्द्रबहादुर श्रेष्ठ
देविलाल थापा
दलबहादुर सुनार
दुर्गा लिङ्खा
डोलबहादुर कार्की
गोविन्द राम प्रजा
गोविन्द नेपाली
गोपालसिंह बोहरा
गोपाल ठाकुर
हसिना मिया
जया घिमिरे
जुलीकुमारी महतो
किरणकुमारी राय
ल्हारक्याल लामा
मानसिक राजवंशी
मंगलसिदि मानन्धर
नेत्रप्रसाद पन्थी
नारायनीदेवी घिमिरे अर्याल
नारदमुनी राना
नजिर मिया
पदमाकुमारी अर्याल
पुरन सिंह दयाल
रामरती राम
रामचन्द्र प्यासी कुसवाह
रत्न गुरुङ
रोशन गाहा थापा
रीमा कुमारी नेपाली
रामप्रित पासवान
राजकुमार राई
सकुन्तला लेप्चा
लक्की शेर्पा
सिताकुमारी पौडेल
सावित्रा भुसाल
सोनाम छेजुङ लामा
सरला यादव
शारदा झा
शारदादेवी कुमाल
शान्ति माया तामाङ
शान्तिदेवी चमार
शान्ति जिरेल
सपना प्रधान मल्ल
शान्ति बस्नेत अधिकारी
शान्ता चौधरी
थममाया थापा मगर
टसी स्याङमो गुरुङसेनी
उषाकला राई
उर्मिलादेवी साह
विजय कुमार पौडेल
यशोदादेवि अधिकारी
जोगीलाल यादव

२०७० सालमा अवसर पाउनेहरु
रामअवतार पासवान
दुलारी देवी
चुडामणि बिक जंगली
जितबहादुर दर्जी गौतम
शारदाकमुरी विश्वकर्मा
कु टेकु नेपाली
ज्ञानुदेवि गैरे
अफिलाल उखेडा
शिवकुमारी गोतामे सार्की
कृपाराम राना
विश्राम प्रसाद चौधरी
नागेन्द्र प्रसाद थारु
रञ्जना श्रेष्ठ
रवनी चौधरी
अम्बिका खवास राजवंशी
सत्यनारायण मण्डल
शितल झा
धर्मनाथप्रसाद साह
डा। बंशीधर मिश्र
रामचन्द्र साह तेली
आदित्य नारायण कसौधन
हरिबहादुर राजवंशी
जुनैद अन्सारी
कमला देवी महतो
रञ्जुकुमारी झा
आशा यादव
मिनादेवी यादव
सबिया प्रवीण
अनारकली मिया
रन्जना कुमारी सरकार
राज्यलक्ष्मी गोल्छा
ज्ञान बहादुर भुजेल
विनोद श्रेष्ठ
सिद्धीलाल सिंह
गंगालाल तुलाधर
गोकुल प्रसाद घर्ति
गणेशमान गुरुङ
छेवाङ तेन्जेन तामाङ
नरबहादुर थापा मगर
तुलबहादुर गुरुङ
हर्कबोल राई
इच्छाराज तामाङ
महेन्द्र शेरचन
महिन लिम्बु
अष्टलक्ष्मी शाक्य बोहरा
श्रीमाया थकाली
जयन्तीदेवी राई
लिला मगर
दिलशोभा पुन खड्का
सिन्धु जलेसा बुढाथोकी
नरदेवी पुन मगर
प्रभादेवी बज्राचार्य
तारादेवि राई
शकुन्तला राजभण्डारी(कार्की)
रत्नदेवी गरुङ
पेम्बा लामा
अमृतकुमार बोहरा
युवराज ज्ञवाली
भरतमोहन अधिकारी
पशुपति चौलागाई
काशीनाथ अधिकारी
केशव प्रसाद बडाल
भानुभक्त ढकाल
तुलाराज विष्ट
मनकुमारी गौतम
बलबहादुर महत
भीष्मनाथ अधिकारी
धनबहादुर रायमाझी
केदारप्रसाद संजेल
निर्मलप्रकाश सुवेदी
शान्ता मानवी
गौरा प्रसाई कोईराला
जीवनकुमारी घिमिरे
शुसिला नेपाल
विध्यादेवि भण्डारी
कमला कुमारी घिमिरे
टुकाभद्रा हमाल
कल्पना शर्मा जोशी
मदन कुमारी शाह
गौरी कुमारी ओली
ममता गिरी
बसुन्धरा रोकाया
रिता रावल
भागवत नेपाली

२०७४मा अवसर पाउनेहरु
१. मुकुन्द न्यौपाने
२. विजय सुब्बा
३.मोहन बानियाँ
४. मोतीलाल दुगड
५. थममाया थापा
६.डा। शिवमाया तुम्वाहाम्फे
७. सुजिता शाक्य
८. रामकुमारी झाँक्री
९. बिना श्रेष्ठ
१० कु। तुल्सी थापा
११. नबिना लामा
१२. शान्ति माया तामाङ पाख्रिन
१३. कुमारी मेचे
१४. बिनादेवी बुढाथोकी मगर
१५. राधा कुमारी ज्ञवाली
१६. बिन्दा पाण्डे
१७. गोमा देवकोटा
१८.कल्याणी कुमारी खड्का
१९. निरुदेवी पाल
२०. मनकुमारी जिसी
२१. मायादेवी न्यौपाने
२२.विष्णु शर्मा
२३.सरिता न्यौपाने
२४. मैना कुमारी भण्डारी
२५. तीर्था गौतम
२६. शान्ता चौधरी
२७. लक्ष्मीकुमारी चौधरी
२८. गंगा चौधरी ९सत्गौवा०
२९. निरादेवी जैरु
३०. बिमला विश्वकर्मा
३१. बिमला विक
३२. पार्वतीकुमारी विसुंखे
३३. सानु शिवा
३४. आशाकुमारी विक
३५. जुलीकुमारी महतो
३६. डा। पुष्पा कुमारी कर्ण कायस्त
३७. सरलाकुमारी यादव
३८. रेखाकुमारी झा
३९. सरिताकुमारी गिरी
४०. कालिला खान
४१. समिना हुसेन

यस पटक अवसर पाउनेहरु
देवीप्रसाद भट्ट चन्द
हेमराज राई
कालुराम राई
नैनकला थापा मगर
सूर्यकुमारी श्रेष्ठ
उर्मिला थेवे
इश्वरी घर्ती
रणकुमारी बलम्पाकीमगर
शान्ति श्रेष्ठ
सरस्वती सुब्बा
रघुजी पन्त
एकनाथ ढकाल
दयालबहादुर शाही
मेनुकाकुमारी पोखरेल
सरिता भुसाल
सोभा ज्ञवाली
विजुला रायमाझी
निर्मला कोइराला
सम्झना थपलिया
दिपा शर्मा
सुनिता बराल
आश्मा कुमारी चैधरी
शान्ति चौधरी
इश्वरबहादुर रिजाल
प्रभु हजारा पाश्वान
चन्द्रबहादुर विश्वकर्मा
रुकमणी राणा बराइली
हर्कमाया विश्वकर्मा
गंगा प्रसाद यादव
अमृतराज लालवंशी
विना देवि
अमृतादेवि अग्रहरी
प्रतिक्षा तिवारी मुखिया
सराज अहमद फारखी


प्रतिक्रिया

One thought on “१५ वर्षमा एमालेका २२९ समानुपातिक सांसद, क–कसले पाए अवसर ?

  1. नेपालप्रेसक‍ो कोहि मान्छे परेनछ कि क्या हो यसपाली समानुपातिकमा ? खुब एमालेको समानुपातिकलाई उल्टो ढंगले उठाएको छ त !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर