कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक – Nepal Press

कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

निर्वाचनको समीक्षा गर्न, सत्ता गठबन्धन र भावी सरकारको रणनीतिलगायत बैठकका एजेण्डा छन् ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक शनिबार दिउँसो १ बजे बस्नेछ ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यलाई बोलाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर