महानिर्वाचनको महासंग्राम २०७९ – Page 4 – Nepal Press
महानिर्वाचनको महासंग्राम २०७९

७४ मा १५ हजार मतान्तरले जित्ने १९ जना- अहिले केहीले साख जोगाए, केही पराजित भए

दोलखाबाहेकका १६४ निर्वाचन क्षेत्रको परिणाम आइसकेको छ । अघिल्लोपटक प्रतिनिधिसभामा १५ हजारभन्दा बढी मतान्तरले विजयी भएका १९ जनाको यसपटक कस्तो रह्यो अवस्था ? यहाँ उल्लेख गरिएको छ ।