अपराध/सुरक्षा – Nepal Press
अपराध/सुरक्षा

महाराजगन्ज नगरपालिकाका वडा अध्यक्ष १५ हजार घुस लिइसकेको अवस्थामा अख्तियारको नियन्त्रणमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ हजार घुस लिइसकेको अवस्थामा कपिलवस्तुको महाराजगन्ज, नगरपालिका एक जना वडा अध्यक्षलाई नियन्त्रणमा लिएको छ । आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले नगरपालिकाको वडा नम्बर दुईका वडा अध्यक्ष उजेर अलीलाई सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा नियन्त्रण लिएको हो । घर बाटो सिफारिस दिने प्रयोजनका लागि...

1 2 3 114