ब्रिटिश आर्मी टीम र इङ्गल्यान्ड सीसँग खेल्ने नेपाली टोलीको घोषणा – Nepal Press

ब्रिटिश आर्मी टीम र इङ्गल्यान्ड सीसँग खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं । नेपालीले ब्रिटिश आर्मी टीम र इङ्गल्यान्ड सीसँग खेल्ने टोलीको घोषणा गरेको छ ।

नेपालले यी दुई टीमसँग खेल्ने २३ सदस्यीय टोली घोषणा गरेको हो । नेपालले ब्रिटिश आर्मी टीमसँग मे ३ र इङ्गल्यान्ड सीसँग मे ६ मा मैत्रीपूर्ण खेल खेल्नेछ ।

गोलरक्षक: किरण चेम्जोङ, अभिषेक रिजाल, विशाल सुनार
डिफेन्डर: अभिषेक लिम्बू, छिरिङ लामा, सनिश श्रेष्ठ, सौभाग्य राई, विशाल बस्नेत, रोहित चन्द, योगेश गुरुङ, विमल पाण्डे,
मिडफिल्डरः भरत खवास, लकेन लिम्बू, मणिकुमार लामा, मनीष डाँगी, उत्सव राई, फत्तेमान घले
स्ट्राइकरः अन्जन विष्ट, दिनेश हेन्जन, हिसुब थपलिया, समीर तामाङ, सञ्जीव विष्ट, जिलेस्पीजंग कार्की


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *