सार्वजनिक प्रदर्शन, हड्ताल तथा विरोधका क्रममा हुने क्षति मूल्यांकनसम्बन्धी कार्यविधि स्वीकृत (पूर्ण पाठ) – Nepal Press

सार्वजनिक प्रदर्शन, हड्ताल तथा विरोधका क्रममा हुने क्षति मूल्यांकनसम्बन्धी कार्यविधि स्वीकृत (पूर्ण पाठ)

काठमाडौं । गृह मन्त्रालयले ‘सार्वजनिक प्रदर्शन, हड्ताल तथा विरोधका कार्यक्रमबाट हुने क्षति मूल्यांकनसम्बन्धी कार्यविधि २०८१’ स्वीकृत गरेको छ ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आइतबार सो कार्यविधि स्वीकृत गरेका हुन् ।

कार्यविधिको प्रस्तावनामा ‘संविधानले प्रदान गरेको विचार र अभिव्यक्तिको स्वतन्त्रता तथा शान्तिपूर्वक रुपमा भेला हुने हकको उपभोगलाई थप सुव्यवस्थित गर्दै सरकारी सार्वजनिक एवं व्यक्तिगत सम्पत्तिमा हुने हानि-नोक्सानीलाई न्यूनीकरण गर्ने उद्देश्यले यसरी हुने क्षतिको यथार्थ लेखाजोखा र मूल्यांकन गरी त्यसको परिपूरण गर्नसमेत आवश्यक भएकोले सुशासन (सञ्चालन तथा व्यवस्थापन) नियमावली २०६५ को नियम ९ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकार, गृह मन्त्रालयले सार्वजनिक प्रदर्शन, हड्ताल तथा विरोधका कार्यक्रमबाट हुने क्षति मूल्यांकनसम्बन्धी कार्यविधि २०८१ जारी गरिएको’ उल्लेख छ ।

यस्तो छ कार्यविधि


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *