अपराध/सुरक्षा – Page 114 – Nepal Press
अपराध/सुरक्षा

२ लाख ९४ हजार बराबरका नक्कली नोटसहित चार जना पक्राउ

काठमाडौं । एक हजार दरका नेपाली नक्कली नोटसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले बुधबार काठमाडौं महानगरपालिका १६ नयाँ बजार मेडिकल चोक एरियाबाट २ लाख ९४ हजार बराबरका नक्कली नोटसहित चारजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रौतहटको गौर नगरपालिका १२ घर भइ अहिले...