अपराध/सुरक्षा – Page 115 – Nepal Press
अपराध/सुरक्षा

छुरा प्रहार प्रकरणमा राजनीतिकरण : कांग्रेस एकातिर, अरु अर्कैतिर

जनकपुरधाम । सिरहाको नवराजपुर गाउँपालिका ४ का रामरिझन यादवमाथि पुस २९ मा छुरा प्रहार भयो । युवाहरुको एक समूहले गरेको छुरा प्रहारबाट यादव गम्भीर घाइते भए । स्थानीय जनता न. प्रा. मावि सोनवर्षा नजिकै व्यस्त सडकमै छुरा प्रहार गरिएको थियो । उनी सडकमा लडेको देखेपछि स्थानीयले उद्धार गरी नजिकै...